back

गजल

वि.सं.२०८२ माघ २४ शनिवार

129 

shares

‎एकनारायण चापागाईं,दाङ

‎तिमीलाई कङ्गाल कसले बनायो
म सोद्धै छु बेहाल कसले बनायो

थिए मिल्न खोज्दै तिनै दाजुभाइ
ती मनभित्र पर्खाल कसले बनायो

अनेकौं विवादित कथन लेख राख्दै
कुरुक्षेत्र सञ्जाल कसले बनायो

जता हेर्छु सुन्दर बनाएको मूर्ति
कला चित्र ‎‎पञ्चाल कसले बनायो

छ जो भ्रष्ट धेरै उसैलाई बोकी
मुलुकभित्र नरपाल कसले बनायो

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
‎वजन : १२२ – १२२ – १२२ – १२२
‎काफिया : आल
‎रदिफ : बनायो
अभ्यास : हाम्रो गजल पाठशाला

वि.सं.२०८२ माघ २४ शनिवार ०५:४७ मा प्रकाशित

Himalayan Life AD
कविता : आमा बिनाको घर

कविता : आमा बिनाको घर

घनश्याम पौडेल,पोखरा आमा सन्ततिका निमित्त छत हुन् हावा हुरी छेक्दिने...

कविता : आवाजको खोजीमा

कविता : आवाजको खोजीमा

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर–६, बैतडी एक्लो शासन फूलको...

रागविराग

रागविराग

सुन्दरप्रसाद रिजाल, विराटनगर नानीभित्र बास बसेर परेलीका ओठ चलाउँछौ तिमी।...

योग सुसेली

योग सुसेली

खगेन्द्र बस्याल, बुटवल १ योगको लय मन भयो प्रसन्न सबैको...

झिल्का कविता

झिल्का कविता

आर्त अकुलीन, देवाश्रम, कैलाली १. वन बोल्छ मौनमा हरिणको चाल...

गजल

गजल

सिर्जना खनाल,भैरहवा, रूपन्देही कसैको प्रतीक्षाको पाना छ मनमा नसोच्नू तिमीले...