back

कतारमा साझा र विवेकशीलका कार्यकर्ताबीच भेटघाट

वि.सं.२०७४ साउन २२ आइतवार

270 

shares
NTC AD
Global IME AD

sajha1दोहा । दोहामा रहेका बिबेकसिल पार्टी तथा साझा सद्दभाब समुहका कार्यकर्ताबीच भेटघाट तथा चियापान समारोह सम्पन्न भएको छ ।

उक्त भेटघाट कार्यक्रमलाई साझा सद्दभाब समुह कतारका महासचिब राजन दहालले गरेका थिए भने समुहका संरक्षक नारायण बिष्टले कार्यक्रममा बोल्दै प्रबासमा रहेका तमाम बिबेकसिल अनि साझा सद्दभाब राख्ने कमर्ठ युबाहरुलाई एकै छत्रछायाँमा समेटेर अगाडी बड्ने प्रण गर्दै प्रबासबाटै भएपनि हर नकारात्मक कुराहरुको खण्डन र खबरदारी जरुरी रहेको औँल्याउनु भयो ।

बिबेकसिल पार्टी कतारका कार्यपालिका प्रमुख शुरेस भट्टले कार्यक्रममा गजलका साथ प्रस्तुत भएका थिए । बिबेकशील र साझा समुहबिच अब हुने भाईचाराको सन्देश हर तहमा पुर्याउनु पर्ने भन्दै भट्टले आजको आबस्यता एकता र भाईचारा रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै बिबेकसिल पार्टी कतारका अध्यक्ष पदम भण्डारीले बिबेकसिल र साझा पार्टीको एकताको महत्व र आबस्यताबारे स्पष्ट पारेका थिए भण्डारीले सम्भाबना बोकेका पार्टीहरु बिच एकता हुनु बर्तमानको खाँचो रहेको बताए ।

साझा सद्दभाब समुह कतारका संयोजक राजन सापकोटाले एकै उद्देस्य बोकेर देश प्रति बफादार बन्दै अघि बडेको दुबै शक्ति बिच एकता हुनुले समृद्धी र पारदर्शिताको सासन हाम्रै पालामा सम्भब छ भन्ने अँझै बलियो विश्वास रहेको बताए ।

कार्यक्रममा बिबेकसिलका रामजी पन्त, दिपक लगायतले समेत मन्तब्य ब्यक्त गरेका थिए, परिचयको आदान प्रदानका साथ चियापानसँगै समापन गरिएको थियो ।

यसैबिच यता बिबेकशील साझा पार्टीका सहसंयोजक रबिन्द्र मिश्रले एकिकरण पछी पार्टीको बिधान र निर्देशिकाहरु तयारी गर्ने अबस्थामा रहेको र निर्देशिकाहरु तयार भईसकेपछी पार्टीसँग आबद्द रहेका र भबिस्यमा आबद्द हुन चाहनेहरुका लागी एउटा मार्गचित्र प्रस्तुत गर्ने जानाकारी साझा पोष्ट मार्फत गराएका छन ।

देश बिदेशमा रहेका साझा सद्दभाब समुह र बिबेकसिल बिच कसरी एकिकरण र समन्वय हुन्छ त्यो भने हेर्न बाँकि नै छ

वि.सं.२०७४ साउन २२ आइतवार ०९:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...