back
CTIZAN AD

प्रेस सेन्टरको अध्यक्षमा दाहाल

वि.सं.२०७३ असोज १६ आइतवार

1.2K 

shares

१६ असोज, काठमाडौँ । प्रेस सेन्टर, नेपालको पहिलो एकता सम्मेलनले ९९–सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

काठमाडौँमा यही असोज १३ र १४ गते सम्पन्न भेलाले पत्रकार महेश्वर दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सेन्टरको वरिष्ठ उपाध्यक्षमा गोविन्द आचार्य, उपाध्यक्षमा ओम शर्मा, दीपक मैनाली, सचिन रोका, बलराम थापा, कमल गिरी र देवराम यादव चयन हुनुभएको छ ।

यस्तै, महासचिवमा विष्णु सापकोटा, सचिवमा (खुला र समावेशी) ओपेन्द्र शर्मा, उपेश महर्जन, मनोज घर्तीमगर, गोमा घिमिरे, रवि श्रेष्ठ, प्रभा बोगटी, आस्था केसी, लक्ष्मण खड्का, एसपी थापा, सुरेश यादव, विजय गौतम, पहल साउद, मणि विक, राजेश चाम्लिङ र मनिषा श्रेष्ठ हुनुहुन्छ ।

कोषाध्यक्षमा सुरेश अधिकारीलाई चयन गरिएको निर्वाचन समितिका प्रमुख निमकान्त पाण्डेले जानकारी दिनुभयो ।

वि.सं.२०७३ असोज १६ आइतवार ०३:२७ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...