back
CTIZAN AD

काठमाडौंबाट बाग्लुङ जाँदै गरेको बस पोखरामा दुर्घटना , ३ को मृत्यु दुई दर्जन घाइते

वि.सं.२०७३ असोज १७ सोमवार

1.1K 

shares

१७ असोज, काठमाण्डौं । काठमाण्डौंबाट बाग्लुङ तर्फ गइरहेको यात्रु बहाक बस पोखरा नजिकै दुर्घटना भएको छ । ग.१ ख.६१६९ नम्बरको यात्रुबहाक बस आज बिहान कास्किको हेम्जा स्थित याम्दी पुल नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने दुई दर्जन घाइते भएको कास्की प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

वि.सं.२०७३ असोज १७ सोमवार ०३:०२ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...