back
CTIZAN AD

तम्घासमा सडक डिभिजन कार्यालय स्थापना

वि.सं.२०७५ कात्तिक ११ आइतवार

1.3K 

shares

 

११ कात्तिक, गुल्मी। पाल्पा, अर्घाखाँची र गुल्मी हेर्ने गरी गुल्मीको तम्घासमा पुल तथा सडक डिभिजन कार्यालय स्थापना गरिएको छ ।

एक कार्यक्रमका बीच सामाजिक विकासमन्त्री सुदर्शन बरालले आज नयाँ कार्यलयको उत्घाटन गरे। पाल्पाबाट सेवा लिँदै आएका स्थानीयहरु गुल्मीमा कार्यालय स्थापना भएसँगै हर्षित भएका छन् ।

प्रदेश सरकारबाट सञ्चालित विकास निर्माण गुल्मीको पुल तथा सडक डिभिजन कार्यालयले र केन्द्र सरकारको ठूला योजना भने पाल्पा मै रहेको साविक सडक डिभिजनले नै हेर्ने जनाएको छ ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार २०:०१ मा प्रकाशित

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि...

निर्वाचन प्रहरीको मृत्यु

निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा (दार्चुला) । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट...

काठले च्यापिएर एक जनाको मृत्यु

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले...

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक...

बेनी-ढोरपाटन-तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

बेनी-ढोरपाटन-तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना (म्याग्दी) । गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा...

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...