back
CTIZAN AD

जलविधुतमा जनतालाई सेयर, तीन खर्ब रुपैयाँ बढीका आयोजना बन्ने

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

624 

shares

१५ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जनतालाई सेयर दिनेगरी ३ खर्ब रुपैयाँभन्दा बढी लागत भएका जलविधुत् आयोजना निमार्णको अगाडि बढाउने भएको छ । उर्जा क्षेत्रमा हाल धेरैवटा आयोजना सेयर निष्कासनको तयारीमा रहेको भन्दै प्राधिकरणले यस्तो जानकारी गराएको आजको राजधानी दैनिकमा समाचार छ ।
उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वेतपत्रमार्फत ती आयोजना जनताको लगानीमा बनाउने घोषणा गरेका थिए । सोहि घोषणा अनुरुप विद्युत प्राधिकरणले यो योजना अगाडि बढाएको हो ।

वि.सं.२०७५ कात्तिक १५ बिहीवार ०७:४१ मा प्रकाशित

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...