back
CTIZAN AD

निर्मला हत्या प्रकरण : थप चारजनाको डीएनए नमुना गरिने

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

645 

shares

१५ कात्तिक, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषि पत्ता लाग्न नसकेको अवस्थामा प्रहरीले थप चारजनाको डीएनए नमुना लिएको छ । पन्त हत्या अनुसन्धालाई सवै पाटोबाट केलाइरहेको बताएको प्रहरीले बुधबार डीएनए परीक्षणको नमुना लिएको आजको राजधानी दैनिकमा समाचार छ ।
संकलित नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंमा बुधबारै पठाइएको छ । तर, ककसको लिइयो भन्ने प्रहरीले खुलाएको छैन । कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर सिंह कडायतले नमुना काठमाडौं पठाइएको बताउँदै भने, ‘हामी अनुसन्धानमा गम्भीर छौं, सबै पाटोबाट थप अनुसन्धान समेत भइरहेका छन्, लिइएका डीएनए नमुना काठमाडौं पठाइएको छ ।’

वि.सं.२०७५ कात्तिक १५ बिहीवार ०७:४९ मा प्रकाशित

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...