back
CTIZAN AD

न्यायाधिशकै श्रीमती किर्ते अभियोगमा पक्राउ

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

723 

shares

१५ कात्तिक, काठमाडौं । घर झगडामा सर्वोच्च अदालतका न्यायाधिश प्रकाशमान सिंह राउतकी श्रीमती ललिता राउतलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर जिल्ला प्रहरी कार्यालयले आफ्नै श्रीमान्को हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा पक्राउ गरी अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।
सरकाी छाप दस्तखत किर्तेगरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी उपरीक्षक (एसपी) चन्द्रदेव राईले पुष्टि गरे । ‘न्यायाधिशको श्रीमती भन्ने थाह थिएन, सरकारी छाप दस्तखत किर्तेमा अनुसन्धान गर्न पक्राउ गरिएको अनुसन्धान हुँदैछ,’ एसपी राईले भने ।
उनका अनुसार ललितासँगै उनका आफन्तहरु पक्राउ परेका छन् । ललिताले न्यायाधिश राउतलाई थाहा नदिई उनकै हस्ताक्षर र औठाछाप समेत किर्ते गरेर अरुकै बच्चालाई आफ्नै भनेर जन्मदर्ता गराएकोमा न्यायाधिश बाबुले दिएको उजुरीपछि ललितासहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । आजका नागरिक दैनिकमा समाचार छ ।

वि.सं.२०७५ कात्तिक १५ बिहीवार ०८:०३ मा प्रकाशित

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...