back
CTIZAN AD

विदेश भ्रमणमा २० अर्ब

वि.सं.२०७५ कात्तिक २७ मंगलवार

678 

shares

२७ कात्तिक, काठमाडौं । घुम्नकै लागि विदेश भ्रमणमा जाने क्रम बढेकाले ठूलो परिणाममा विदेशी मुद्रा बाहिरीएको राष्ट्र बैंकले औल्याएको छ । मुलुकको निर्यात नबढेको तर आयात चुलिदै गएकाले विदेशी विनिमय सञ्चित लगातार घट्दो छ । यहि अवस्थामा भ्रमण (घुम्न) र अध्ययनका लागि भनेर अर्बौ रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले विदेशी विनिमय सुविधामा कडाइ समेत गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष भ्रमण र अध्ययनका लागि मात्रै ४७ अर्ब रुपैयाँ बराबर अमेरिकी डलर बाहिरीएको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा यो करिब साढे २८ प्रतिशत वृद्धि हो । यो मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को करिब साढे ३६ अर्ब रुपैयाँ बाहिरीएको थियो ।

वि.सं.२०७५ कात्तिक २७ मंगलवार ०८:१२ मा प्रकाशित

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...