back
CTIZAN AD

एकल महिलालाई आत्मनिर्भर बनाउने अभियानमा रिब्दीकोट गाउपालिका

वि.सं.२०७५ कात्तिक २७ मंगलवार

747 

shares

२७ कात्तिक, पाल्पा । रिब्दीकोट गाउँपालिकाले एकल महिलालाई उद्यमशीलताको विकासबाट आत्मनिर्भर बनाउन प्रत्येक वडामा समूह गठन गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा पाँच सदस्यीय समिति गठन गरेको छ ।

अहिलेसम्म रिब्दीकोटको आठ वडामा समिति गठन भइसकेको छ । समितिले एकल महिलाको माग सङ्कलन गर्नेछ । मागका आधारमा गाउँपालिकाले एकल महिलालाई सहयोग गर्नेछ । चालु आव २०७५÷७६ का लागि रु १० लाख बजेटको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए । सिलाईकटाइसम्बन्धी वा अन्य सीप हुनेलाई सोहीअनुसार कामको खोजी गर्ने तथा उत्पादनलाई बजारसम्म पु¥याइने जिसीले बताए ।

“समूहको मागअनुसार काम गछाँै,” उनले भने । गाउँपालिकाले समूह गठन र बजेट परिचालनसम्बन्धी अन्तरक्रिया प्रत्येक वडामा गरिसकेको छ । एकल महिलाको विकास निर्माणमा सहभागिता बढाउने तथा उनीहरुलाई आत्मनिर्भर बनाउन यस अभियानबाट मद्दत पुग्ने छ । एकल महिला ज्ञान, सीप र क्षमताको प्रयोग गरी सक्षम बन्ने अध्यक्ष जिसी बताउछन् ।

वि.सं.२०७५ कात्तिक २७ मंगलवार ०९:३२ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...