back
CTIZAN AD

नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान : प्रम दाहाल

वि.सं.२०७३ कात्तिक ८ सोमवार

1.3K 

shares

८ कात्तिक,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान भएको बताउनुभएको छ ।

नेपाल सम्वत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भएको भेटघाटमा उहाँले भन्नुभयो — नेपाल सम्वत् हाम्रो मौलिक पहिचान भएकाले यसलाई स्थापित गर्न सरकार गम्भीर रहेको छ ।

प्रम दाहालका निजी सचिवालयका अनुसार भेटमा नेपाल सम्वत् राष्ट्रिय समारोहका प्रतिनिधिले प्रम दाहाललाई यही कात्तिक १५ गते उपत्यकामा आयोजना हुने नेपाल सम्वत्को मूल समारोह कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरिदिन हुन आग्रह गरेका थिए । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०७:१२ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...