back
CTIZAN AD

‘नेपाल यूएई फ्रेण्डसीप सोसाइटी’ गठन

वि.सं.२०७५ मंसिर २६ बुधवार

648 

shares

२६ मङ्सिर,काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स यूएईबीचको पर्यटन प्रवद्र्वन तथा सांस्कृतिक आदानप्रदान तथा मैत्री सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले नेपाल यूएई फ्रेन्डसीप सोसाइटी गठन गरिएको छ ।

सोसाइटीको अध्यक्षमा लेखक मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्ष जेपी सापकोटा, महासचिव दामोदर नेपाल, कोषाध्यक्ष ज्ञानु गजमेर, सदस्य हिमालयश्वरी मानन्धर, रविन्द्र दाहाल, मुकेश झा, सपना थापा शाह र अपराजिता खड्का रहेका छन् ।

संस्थाका सबै पदाधिकारी युएईको रोजगारीपछि नेपाल फर्केका हुन् । उक्त सोसाइटीको ५ सदस्यीय सल्लाहकार समितिमा क्याप्टेन प्रचण्डजंग शाह, रामेश्वर शाह, डा आसिफ अलि सिद्धिकी, मोहन शर्मा र विज्ञानजंग राणा रहेका छन् । सोसाइटीका अध्यक्ष श्रेष्ठले युएई र नेपालबीच सहयोग तथा सहकार्यको सम्भावना रहेकाले त्यसलाई साकार पार्न सोसाइटी उपयोगी हुने बताए ।

वि.सं.२०७५ मंसिर २६ बुधवार २१:०५ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...