back
CTIZAN AD

कुखुरा व्यवसायी मञ्चमा पौडेल

वि.सं.२०७५ पुस २२ आइतवार

663 

shares

२२ पुस, चितवन ।  जिल्लामा क्रियाशील पोल्ट्री व्यावसायिक सङ्घ संस्थाको छाता संस्था नेपाल कुखुरा व्यवसायी मञ्चको शनिबार साँझ सम्पन्न सातौँ अधिवेशनले ऋषिराम पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले प्रथम उपाध्यक्षमा राजेन्द्र लामिछाने, द्वितीय उपाध्यक्षमा रघुनाथ भट्ट, तृतीय उपाध्यक्षमा डा रेवन्तकुमार भट्टराई, महासचिवमा ज्ञानबहादुर बिसुराल, सचिवमा रामलाल भुसाल र कोषाध्यक्षमा कृष्णहरि लोहनीलाई सर्वसहमतिले चयन गरेको छ ।

अन्य सदस्यमा त्रिलोचन कँडेल, रामकृष्ण अर्याल, तेजनारायण पाण्डे, बालचन्द्र खनाल, भीमनारायण श्रेष्ठ, वीरबहादुर गुरुङ, जनकमान श्रेष्ठ, विनोद पोखरेल, तारा काफ्ले, लीला कँुवर र भुपेन्द्र कर्माचार्य रहेका छन् ।

अधिवेशनको उद्घाटन समारोहमा प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेल, नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकाल, प्रदेशसभाका सांसद घनश्याम दाहाल, विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायतले कुखुरा व्यवसायमा देश आत्मनिर्भर हुँदै गएकोमा सराहना गरेका थिए ।

वि.सं.२०७५ पुस २२ आइतवार ०९:१९ मा प्रकाशित

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...