Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

एक बर्षमा क्यान्सर जस्तो रोगबाट पुरै निको हुन सक्छौ, इजराईली साइन्टिस्टले भने



cell of cancer
cell of cancer

इजराईली कम्पनी एसिलिरेटेड इभोलुसन बायोटेक्नोलोजीले क्यान्सर जस्तो भयानक रोगलाई निको पार्न फिज प्रर्दसन प्रविधि ( एजबनभ मष्कउबिथ तभअजलययिनथ ) मा काम गर्दै छ । – जस्ले उनिहरुलाई अघिल्लो बर्ष नोबल प्राईज पनि जिताएको थियो ।
एसिलिरेटेड इभोलुसन बायोटेक्नोलोजी लि. (ब्भ्द्यष्) को केही साईनटिसहरु मिलेर एक बर्ष भित्र क्यान्सरको जस्तो भयानक रोगबाट बच्नु सकिन्छ भन्ने विश्वास गर्दछन् ।
कम्पनिको मालिक डैन अरडोर (ब्भ्द्यष्)ले मान्छेहरुको क्यान्सर रोगीको पूरै तरिकाले उपचार मात्र होइन तर सबै क्यान्सर पूरै निको हुने बिश्वास गर्दछन् । “हाम्रो क्यान्सर उपचारको पहिलो दिनदेखि प्रभावकारी हुनेछ, केही हप्ता सम्म भित्र समाप्त हुनेछ र बजारमा अन्य उपचार भन्दा कम लागतमा, न्यूतम साइड इफेक्ट मा उपचार हुनेछ ।” उनले भने, “हाम्रो समाधान सामान्य र ब्यक्तिगत दुबै हुनेछ ।”
क्यान्सरको अनुसन्धानमा अन्तराष्ट्यि एजेन्सीले प्रत्यक बर्ष लगभग १८.१ करोडको अबस्थामा घटनाहरु आएको जनाएको छ । यो रोग सार्वभौािक रुपमा फैलनु सक्छ, धेरै जनामा यो रोग फैलिएको पाइन्छ, जबकी क्यान्सरका लागि उपचार हुने एउटा सपना मात्र रह्यो ।
क्यब्ए टेक्नोलोजीले यो उपचारले क्यान्सर बिरुद्व अनिवार्य रुपमा काम गर्दछ , आरडोर भन्छन् । तथापी बिस्तारमा बास्तबिक प्रक्रिया बुझ्न हामी ब्भ्द्यष् को क्यब्ए प्लाटफर्मको साथ सुरु गर्नु पर्छ । बैज्ञानिकहरुलाई यसमा क्यान्सर संक्रामक बिशिष्ट कक्षहरु पत्ता लगाउन र प्रदर्शन गर्न अनुमति दिन्छ र त्यसलाई बिरोधी बर्गहरु, अबरोध आदि जस्ता उपयोगी वर्गहरुमा राख्छन् ।
क्यब्ए बैज्ञानिकहरुलाई सहयोग गर्दछ, बैक्टीरियाफेजमा प्रोटिनकोलागी डि एन ए कोडिङको परिचय जस्तै एन्टिबडिले भाइरसको जिवाडुलाई असर गर्छ । त्यसपछि अनुसन्धान कर्ताले प्रदर्शित प्रोटिनहरु, डि एन ए सिक्वेन्स र मोलिक्युलहरु अन्तरक्रिया गर्दछ र त्यसलाई उपचारको लागी लक्ष्य बनाएर अघि बढ्छन् । यो प्रक्रिया धेरै प्रभावकारी भएको हुँदा इजराईलको एउटा साइन्टिस्टको समुहले यस बिषयमा गत बर्ष नोबेल पुरस्कार समेत जितेका छन् ।
आरडोर भन्छन्, “हाम्रो नतिजाहरु निरन्तर र दोहोरिने छन् ।” उनको कम्पनिले अब क्लिनिकहरु संचालन गर्न खोज्दैछन्, यदि उनि सहि भए भने यो बिज्ञान क्षेत्रमा मात्र नभएर, मानब जातिमानै एउटा सबै भन्दा ठूलो कुरा बन्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।