back
CTIZAN AD

वालिङमा सामूहिक फूलखेती

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

1.1K 

shares

वालिङ, १८ कात्तिक । वालिङ–९ पिपलटारीका युवाले व्यावसायिकरुपमा फूलखेती सुरु गरेका छन् ।

स्थानीय चार जना युवाले फूलखेतीको सम्भावना देखेर यस व्यवसायमा हात हालेका हुन् । समूहका सदस्य राजु गैरे विभिन्न धार्मिक कार्यमा आवश्यक पर्ने फूल अन्य ठाउँबाट आयात गर्नुपरेका कारण फूलखेती थालेको बताउनुहुन्छ ।

चितवनबाट सयपत्री फूलको बेर्ना ल्याएर दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको गैरेले बताउनुभयो । “जुनसुकै कार्यमा पनि फूल अति आवश्यक देख्यौँ,” उहाँले भन्नुभयो । रु ३५ हजारको लगानीमा थालिएको फूलखेतीबाट हालसम्म रु ५० हजार आम्दानी भएको छ । परीक्षणका लागि सुरु गरेको फूलखेतीलाई विस्तार गर्दै लैजाने गैरै बताउनुहुन्छ । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०९:१९ मा प्रकाशित

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...