back

छ महिनाका लागि बन्द भए उपल्लो डोल्पाका विद्यालय

वि.सं.२०७३ कात्तिक २४ बुधवार

555 

shares
IME Limited
NTC AD

२४ कात्तिक, डोल्पा। जिल्लाको उत्तरी भेगस्थित उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द भएका छन् ।

कात्तिक महिनाको सुरुसँगै भएका हिमपात र वर्षात्ले अत्याधिक चिसो बढेर बस्न नसकिने भएकाले छ महिनाका लागि सम्पूर्ण विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरेर मात्र विद्यालय गरिएको हो ।

चिसोले विद्यार्थी स्कुलमा आउन सक्ने अवस्था नभएकाले विद्यालय बन्द गर्नुपरेको र यतिखेर बन्द भएका विद्यालय आउँदो वैशाख पहिलो साता मात्र खुल्ने विद्यालय निरीक्षक वीरबहादुर धामीले बताउनुभयो ।

जाडो बढेसँगै उपल्लो डोल्पाका साल्दाङ, भिजेर, तिन्जे, मुकोट, छार्का, धोलगायतका छ गाविसका सर्वसाधारण पशु चौपायसहित तल्लो डोल्पा झर्न थालिसकेका छन् ।

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०९:३७ मा प्रकाशित

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...