back
CTIZAN AD

युवा कृषि मन्चको अध्यक्षमा जयराम सिग्देल

वि.सं.२०७६ वैशाख २३ सोमवार

714 

shares

२२ बैशाख, काठमाण्डौं । युवा कृषि मन्चको बैशाख १९ मा सम्पन्न प्रथम अधिबेशनले जयराम सिग्देललाई अध्यक्षमा चयन गरेको छ ।

बैशाख १९ मा मिरावेल होटल धुलिखेलमा सम्पन्न मन्चको अधिबेशनले उपाध्यक्षमा कल्पना तिम्सिना, महासचिवमा कृष्ण प्रसाद पौड्याल, सचिवमा बाबुराम आचार्य, कोषाध्यक्षमा नरेन्द्र विष्ट र सदस्यहरुमा क्रमश नारायण अधिकारी, रश्मी पण्डित, पुरुषोत्तम हुमागाईं, जयकला बस्नेत, संजय चौधरी र तारा कुमारी खत्री रहेका छन् ।

वि.सं.२०७६ वैशाख २३ सोमवार ०९:२२ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...