back
CTIZAN AD

चन्द समूहसँग तत्काल वार्ता गर्नुपर्ने भन्दै सांसदहरुको ध्यानाकर्षण

वि.सं.२०७६ जेठ १३ सोमवार

612 

shares

१३ जेठ, काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेत्रविक्रम चन्द विप्लव समूहसँग वाता गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुले मुलुकमा शान्ति र सुशासनको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिदैं चन्द समूहसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुको पाँचथरको सामुहिक हत्याकाण्डको प्रभावकारी अनुसन्धान, निर्मला पन्तलाई न्याय तथा मुलुकभर बढेको हत्या, हिंसा बलात्कार तथा महिलामाथि हुने यौन दुव्र्यवहारका घटना बढ्दै गएको भन्द्यै ध्यानाकर्षण गराएका थिए ।

बैठकको शून्य समयमा सांसद लालकाजी गुरुङ, बहादुरसिंह लामा, शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल, सत्य पहाडी समिना हुसेन, सरिताकुमारी गिरी, सीतादेवी यादव, स्मृतिनारायण चौधरी, सुजाता परियार, हरिराज अधिकारी, ज्ञानकुमारी छन्त्यालले यी विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

त्यस्तै शून्य समयमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी जिल्लाको हरिनगर गाउँपालिकामा मालपोत कार्यालय स्थापना गर्न र सांसद लीलानाथ श्रेष्ठले सुनकोशी कमलामाई नदीमा डाइभर्सन निर्माण तत्काल अघि बढाउन आग्रह गरेका थिए ।

वि.सं.२०७६ जेठ १३ सोमवार १४:२४ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...