back
CTIZAN AD

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार यसकारण भत्काइयो – स्थानीय

वि.सं.२०७६ जेठ १७ शुक्रवार

603 

shares

१७ जेठ । बुधबार प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पश्चिमपट्टिको बार भत्काइएको सन्दर्भमा आएका आरोपहरु निराधार भएको स्थानीयले बताएका छन् । उक्त सडकसँग जोडिएका प्रभावित ५ वटा टोलविकास संस्थाहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी उक्त आरोपको खण्डन गरेका हुन् ।

विज्ञप्तीमा उनीहरुले आवश्यक नीतिगत निर्णय नगरी बाटो खोल्दा भविष्यमा आफूहरुको उठिवास हुनसक्ने भन्दै यसबारे निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेसन लगायत सरोकार निकायहरुसँग लिखित र मौखिकरुपमा ध्यानाकर्षण गराउँदै तत्काल कम्पाउण्ड नलगाउन भनिएकोमा आवश्यक नीतिगत निर्णय नगरी फाउण्डेसनले स्वइच्छाचारी ढंगले कम्पाउण्ड बनाउने काम सुरु गरेकाले स्थानीयवासीले स्वतः स्फूर्त रुपमा बार भत्काइएको स्पष्ट पारेका छन् ।

त्यस्तै रंगशाला निर्माण हुँदा अविरजात्रा गर्ने, दिनहुँ श्रमदान गर्ने स्थानीयवासीलाई विकास विरोध भन्दै कमिशन लगायत लगायत आरोप लगाइएकोमा खण्डन गरिएको छ ।

पक्राउ परेका स्थानीयहरुको निसर्त रिहाइको माग पनि उक्त विज्ञप्तीमा गरिएको छ ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार १५:०८ मा प्रकाशित

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...