back
CTIZAN AD

बिमा सम्बन्धी तालिम लिन चाहानुहुन्छ ? जानुहोस् एभरेष्ट इन्स्युरेन्समा

वि.सं.२०७६ जेठ २९ बुधवार

708 

shares

२९ जेठ, काठमाण्डौं । तपाई बेरोजगारी हुनुहुन्छ र खाली बसिरहनु भएको छ भने बीमा सम्बन्धी तालिम लिएर स्वरोजगार बन्न सक्नुहुन्छ ।

एभरेष्ट इन्स्युरेन्सले बीमा व्यवसायमा अभिवृद्धि गर्नुका सार्थ स्वरोजगारको अवसर सिर्जना गर्ने उद्धेश्यले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम निःशुल्क दिन लागेको जनाएको छ ।
इन्स्युरेन्सद्धारा जारी सूचनामा भनिएको छ, ‘उक्त तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुले कम्पनीको केन्द्रीय कार्यालयमा २०७६/३/६ सम्म कार्यालय समयभित्र सम्पर्क गर्न हार्दिक अनुरोध गरिन्छ ।’
सम्पर्क व्यक्ति–गीता केसी, संगीता गौतम
तालिम संचालन हुने अवधि २०७६/३/८ देख २०७६/३/१० सम्म
स्थान : कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार
समय : विहान १० देखि ५ः३० सम्म
न्यूनतम योग्यता एसएलसी/एसईई उत्र्तीण नेपाली नागरिक

वि.सं.२०७६ जेठ २९ बुधवार ०९:४५ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...