back
CTIZAN AD

चारु

वि.सं.२०८२ चैत २१ शनिवार

1.9K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ
बुढानिलकण्ठ, काठमाडौँ

लुकेर जस्ले रुवाउँदै छन्
मसुक्क हाँस्दै फकाउँदै छन्।

पाएर धाेका दु:खी छ काेह‌ी
सहेर खाँचाे चलाउँदै छन्।

समय शक्ति खाेल्ने छ सत्य
रहस्य ठूलाे बुझाउँदै छन्

कथा चुनावी थिए अनाैठा
कतै जितेका लजाउँदै छन्

नासाे झरीकाे दिँदै छ बादल
काेही सपना जगाउँदै छन्।

अक्षर सङ्ख्या : १०
अनुप्रास : आउँदै
शेष अनुप्रास : छन्
अभ्यास ; चारु अभ्यास पाठशाला

वि.सं.२०८२ चैत २१ शनिवार ०७:१५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...