back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन १६ शनिवार

291 

shares

अनुराग अरुण, लुभु, ललितपुर

जसमा निकै आत्मीय प्यार हुन्छ
हरपल उसैको इन्तिजार हुन्छ

जुन वृक्षमा फलफूल हुन्छ धेरै
अक्सर त्यसैमा खुब प्रहार हुन्छ

छन् प्राणझैँ आमा र जन्मभूमि
हरजन्ममा माटोको भार हुन्छ

मनभित्र कसको के छ हुन्न थाहा
बाहिर सफा, मनमा विकार हुन्छ

एकछिन प्रियालाई कतै नदेख्ता
बेचैनले यो दिल बिमार हुन्छ

बहर : सरिअ मुसद्दस मक्सुफ
अर्कान : मुस्तफ्इलुन् , मुस्तफ्इलुन् , फऊलुन्
वजन : २२१२ – २२१२ – १२२
काफिया : आर
रदिफ : हुन्छ
अभ्यास : हाम्रो गजल पाठशाला

वि.सं.२०८३ साउन १६ शनिवार ०७:५८ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...