back
CTIZAN AD

गीनिज स्कुलमा नमुना मतदान सम्पन्न

वि.सं.२०७६ असार १ आइतवार

858 

shares

१ असार, काठमाडौँ । तारकेश्वर –६ धर्मस्थली स्थित गीनिज पब्लिक स्कुल मा नमुना मतदान  कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई मतदानबारे जानकारी दिने उद्धेश्यले पहिलोपटक नमुना मतदान गरेको हो । नमुना मतदानको माध्यमबाट सामाजिक \ राजनीतिकजस्ता विषयमा पनि ज्ञान दिने र ‘कक्षा नेता ’र ‘स्कुलनेता’ छान्न सिकाउने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको स्कुल इन्चार्ज रामेश्वर सिंखडाले जानकारी दिए ।

नमुना मतदान कार्यक्रममा स्कुलका विद्यार्थीहरूलाई सहभागी गराइएको थियो । पछिल्लो समय विद्यालयहरूमा गरिने आन्तरिक निर्वाचनले विद्यार्थीहरूलाई आवद्यिक निर्वाचनका बारेमा शिक्षित बनाउने गरेको विज्ञहरूले बताएका छन् ।

वि.सं.२०७६ असार १ आइतवार १२:५२ मा प्रकाशित

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...