Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

के तपाईलाई यी कुरा थाहा छ ?



१-तपाईको बुढी औला, तपाईको नाक जत्तिको लामो छ ।

२- Koala जनावरको औंठा छाप मान्छेको जस्तै हुन्छ । फरक ठम्याउन सकिदैंन ।

३-साउदी अरबका महिलाले कफि नदिएकै कारण पनि पनि आफ्नो श्रीमानसँग डिर्भोस गर्न सक्छन् ।

४-पुतलीले आफ्नो पाइतलाले खानाको स्वाद लिन्छन् ।

५- अन्तरिक्षमा मान्छे आफ्नो ओर्जिनल हाइट भन्दा २ इन्च अग्लो हुन्छ ।

६-चीनमा बच्चा जन्मने वित्तिकै १ वर्षको मानिन्छ ।

७-एउटा जवान मान्छेको शरीरमा १ देखि ४ केजी सम्मको ब्याक्टेरिया हुन्छन् ।

८-Starfish को एउटा पखेटाले मात्रै पनि फेरि पूणरुप लिन सक्छ ।

९-संसारमा भएको पूरै कमिलाको वजन संसारकै पूरै मान्छेको वजन भन्दा धेरै हुन्छ ।

१०- हवाई जहाजको खाना यसकारण मिठो लाग्दैन किनकि आकाशमा उड्दा खानाको स्वाद २० देखि ५० प्रतिशत घटेको हुन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले