back
CTIZAN AD

प्रहरीनै घुससहित पक्राउ !

वि.सं.२०७६ साउन ७ मंगलवार

1K 

shares

७ साउन, सुनसरी । ट्राफिक प्रहरी पोष्ट सुनसरीमा कार्यरत प्रहरी घुस सहित पक्राउ परेका छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत भरत कटुवाल घुस रकम सहित प्रक्राउ परेका हुन् ।
कटुवालले काँकडभिट्टा –काठमाडौँ चल्ने गाडी सञ्चालनमा सहजता गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको टोलीले कटुवाललाई घुस रकम ५००० रुपैयाँसहित पक्राउ गरिएको हो ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ८ बाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको अनुसन्धान आयोगले जनाएको छ ।

वि.सं.२०७६ साउन ७ मंगलवार १३:१३ मा प्रकाशित

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...