back
CTIZAN AD

होटल तथा पर्यटन व्यवसायी संघमा सन्तोष अध्यक्ष, महासचिवमा दामोदर

वि.सं.२०७६ साउन १३ सोमवार

981 

shares

१३ साउन, काठमाडौँ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल प्रदेश न। ३ को प्रथम अधिवेशन सम्पन्न भएको छ । श्रावण ११ र १२ गते काभ्रे जिल्लाको बनेपामा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
नयाँ कार्यसमिति यसप्रकार छ :
अध्यक्ष -सन्तोष उप्रेती
बरिष्ट उपाध्यक्ष – दीपेन सुवेदी
उपाध्यक्ष -देवराज नेपाल
उपाध्यक्ष – निप्पु सोनार
महासचिव -दामोदर नेपाल
सचिव – श्यामकुमार श्रेष्ठ
कोषाध्यक्ष -रमेश कुमार बराल
सहसचिव -अजय त्रिपाठी
सहकोषाध्यक्ष – शंकरलाल श्रेष्ठ
पदेन सदस्यहरु :
शैलेश कार्की -काठमाडौँ जिल्ला अध्यक्ष
अमृत श्रेष्ठ – सिन्धुली जिल्ला अध्यक्ष
विनोद के शी -भक्तपुर जिल्ला अध्यक्ष
राजकुमार श्रेष्ठ- धादिङ जिल्ला अध्यक्ष
शेखरमान श्रेष्ठ – रामेछाप जिल्ला अध्यक्ष
मधुसुदन थपालिया – नुवाकोट जिल्ला अध्यक्ष
ऋतुपेमा तामाङ्ग -रसुवा जिल्ला अध्यक्ष
राम प्रसाद गौतम -सिन्धुपाल्चोक जिल्ला अध्यक्ष
रञ्जित कुमार पाठक – दोलखा जिल्ला अध्यक्ष
काभ्रे जिल्ला अध्यक्ष खाली
चितवन जिल्ला अध्यक्ष खाली
ललितपुर जिल्ला अध्यक्ष खाली
मकवानपुर जिल्ला अध्यक्ष खाली
सदस्यहरु:
सिद्ध बहादुर शाही
दीपक पौडेल
सीताराम पहाडी
सुदिप देवकोटा
पुष्कर बस्नेत
दीपक ढकाल
राजकुमार प्याकुरेल
नेत्र प्रसाद न्यौपाने
विष्णु खड्का
कृष्ण श्रेष्ठ
सन्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल प्रसाद बास्तोलाको प्रमुख आतिथ्यता, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उदय रानामगर, होटल ब्याबसायी महासंघका केन्द्रिय अध्यक्ष अमृत भुजेल, पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक राज जोशी ,होटल ब्याबसायी महासंघका सस्थापक अध्यक्ष माधव नेपाल ,पर्यटन बोर्डका सदस्य दिपक महत, उद्योग बाणिज्य महासंघका पुर्ब वरिष्ठ उपाध्यक्ष भाष्कर राजसिंह कर्निकार, केन्द्रीय सदस्यहरु राजन श्रेष्ठ, होटल ब्यबसायी संघ प्रदेश न १ का अध्यक्ष मनिन्द्र कटुवाल, २ का दिपेन्द्र पराजुली, ५ का अध्यक्ष अर्जुन चोख्याल
लगायत प्रदेश ३ का १३ वटै जिल्लाका जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ साउन १३ सोमवार १७:४४ मा प्रकाशित

पहाडी र हिमाली भागमा हल्का वर्षाको सम्भावना

पहाडी र हिमाली भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज बिहीवार : कुन-कुन राशिलाई कस्तो फल ?

आज बिहीवार : कुन-कुन राशिलाई कस्तो फल ?

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,...

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...