back
CTIZAN AD

जनचेतना युवा क्लव शालिग्राम द्धारा भलिवल खेल तथा वृहत सांस्कृतिक कार्यक्रम हुने

वि.सं.२०७३ मंसिर ६ सोमवार

1.1K 

shares
नारायण विश्वकर्मा ६ मंसिर, पर्वत । पर्वत जिल्लाको शालिग्राम गाविस स्थीत श्री वहाकी उच्च माध्यामिक विद्यालय चिलाउने खर्कमा श्री जनचेतना युवा क्लव शालिग्राम ४, द्धारा अन्तर वडा स्थारीय भलिवल प्रतियोगीता तथा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
क्लवले यहि आउदो मंसिर नौ गते देखी वडा स्तरिय भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमा आयोजना गरेको क्लवका अध्यक्ष मन वहादुर पाण्डे क्षेत्रीले जानकारी दिनुभयो ।
उहाले सम्पुर्ण खेलप्रेमी महानुभाव, दाजुभाइ तथा दिदी वहिनीहरुलाइ  कार्यक्रममा उपस्थितीका लागि अनुरोध गर्दै कार्यक्रमलाइ भव्य सभ्य र सफल बनाउन सवैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले वार्षिक उत्सवको अवसरमा वडा स्तरीय भलिवल प्रतियोगीता, खुला दौड प्रतियोगीता तथा ख्याति प्राप्त कलाकारहरुको साथमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको उल्लेख गर्दै कार्यक्रम ऐतिहासीक हुनेमा सवैलाइ विश्वस्त पार्नुभयो ।
क्लवका खेल संयोजक प्रकास पाण्डे क्षेत्रीले भविल प्रतियोगीताको दर्ता शुल्क पाँच हजार ५१ कायम गरिएको जानकारी दिँदै यहि आउदो मंसिर आठ र नौ गते आफ्नो टिमको नाम दर्ता गर्न सवै खेलप्रमी महानुभावहरुलाइ आग्रह गर्नुभयो ।
उहाले भलिवल प्रतियोगीतामा पहिलो हुने समुहलाइ ६० हजार, दोस्रो हुने समुहलाइ ४० हजार र तेस्रा हुने समुहलाइ २० हजार पुरस्कारको व्यवस्था गरीएको जानकारी दिदै सवै विजेता टिमलाइ शिल मेडल र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।
उहाले खुला दौड प्रतियोगीताको दर्ता शुल्क पाँच सय ५५ कायम गरिएको उल्लेख गर्दै दौड प्रतियोगीतामा विजयी खेलाडीलाइ नगद सहित मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

वि.सं.२०७३ मंसिर ६ सोमवार ११:३६ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...