back
CTIZAN AD

सन्राइज बैंकको बुढीबजारमा शाखा विस्तार

वि.सं.२०७६ साउन २८ मंगलवार

648 

shares

२८ साउन, काठमाडौँ । सन्राइज बैंकले पोखराको बुढीबजारमा शाखा विस्तार गरेको छ ।

आफ्ना ग्राहकहरुलाई सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्ने क्रममा बुढीबजारमा १२० औं शाखा सञ्चालनमा ल्याएको हो ।

सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मान बशादुर जि.सी र बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालय र ए.टि.एमको उद्घाटन गरे ।

बुढीसेरासँगै बैंकको शाखा १२० , ३८ वटा शाखारहित बैंकिङ सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८ वटा ए.टि.एम. मार्फत सेवा प्रद्धान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्नो सेवाहरू सुविधा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको पनि विज्ञप्तीमा बताइएको छ ।

वि.सं.२०७६ साउन २८ मंगलवार १०:०३ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...