back
CTIZAN AD

समाजवादी पार्टी नेपालको विद्यार्थी संगठनको अध्यक्षमा रुपनारायण

वि.सं.२०७६ भदौ ९ सोमवार

972 

shares

९ भदौ, काठमाण्डौ । समाजवादी पार्टी नेपालको विद्यार्थी संगठनको अध्यक्षमा रुपनारायण श्रेष्ठ चयन भएका छन् ।

तत्कालीन नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरमको एकतापछि बनेको समाजवादी पार्टीको विद्यार्थी संगठनको केन्द्रीय अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् ।

ललितपुरमा आयोजित दुई विद्यार्थी संगठनको एकतापछि सर्वसम्मतिले श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा रमेश यादव, उपाध्यक्षमा नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली ‘विवेक’, रीता यादव, ईश्वर अधिकारी, विशाल आङ्दम्बे, टङ्क धमला, सञ्जय राई र दीपेश यादव, महासचिवमा वरुण यादव र उपमहासचिवमा नेम्बर राई, सुष्मा देवकोटा, प्रकाश चाम्लिङ, बलबहादुर रम्तेल, रजनी श्रेष्ठ र दिनेश दङ्गाल, सचिवहरुमा अमोद यादव, भरत लिसानी, रामचन्द्र राई, रामबहादुर भण्डारी, सुजीव गिरी, रेशम सापकोटा, सुवास राई, रमानन्द शाह, मनिष यादव र हेमराज थापा तथा कोषाध्यक्षमा ओमनारायण यादव चयन भएका छन् ।


समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेता डा बाबुराम भट्टराईलगायतले नव गठित कार्यसमितिका पदाधिकारीलाई शुभकामना दिएका थिए ।

वि.सं.२०७६ भदौ ९ सोमवार १५:५६ मा प्रकाशित

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...