back
CTIZAN AD

सांसद खतिवडाले भने-‘अभिभावकले यमराज हेर्न बालबालिका रिङरोडको छेउमा ल्याउँछन्’

वि.सं.२०७६ भदौ १२ बिहीवार

927 

shares

१२ भदौ, काठमाण्डौं । प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले अभिभावकले यमराज कहाँ छ भनेर देखाउनका लागि रिङ्गरोडको छेउमा बालबालिका ल्याएर राख्ने गरेको बताएका छन् ।

विहिबारको संसद बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले उपत्यकाको सडक व्यवस्थापनको बारेमा व्यंगशैलीमा उक्त कुरा बताएका हुन् । उनले अभिभावकले बच्चाहरुलाई रिङ्गरोडमा दुई–चार घण्टा उभ्याएपछि बच्चाहरुले यमराज देख्न पाउने भन्दै व्यंग्यशैलीमा सडक व्यवस्थापनका सम्बन्धी कुरा उठाएका छन् ।

सांसद खतिवडाले सडकमा ज्रेब्रा क्रसिङको समस्या, डेढ दुई किलोमिटर सम्म जेब्रा क्रसिङ नहुनाले ट्राफिक नियम उल्लंघन हुनु, ट्रिपरको बौलाहा दौडाईका कारण मासिक झण्डै ७ जना भन्दा बढीको दुर्घटनामा मृत्यु भएको पनि बताएका छन् ।

उनले सरकारको ध्यानाकर्षण गराउँदै बीच–बिचमा क्रसिङ सहित सुविधाजनक ढंगले रिङरोड क्रस गरिने बातावरण बनाइनुपर्ने समेत बताएका थिए ।

वि.सं.२०७६ भदौ १२ बिहीवार १७:४६ मा प्रकाशित

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...