back
CTIZAN AD

भारतीय अभियुक्त पक्राउ

वि.सं.२०७३ मंसिर १४ मंगलवार

933 

shares

 १४ मंसिर, उर्लाबारी (मोरङ) । गोली प्रहार गरेर हत्या गरेको भनिएका भारतीयलाई प्रहरीले घटना भएको २१ वर्षपछि  सोमबार पक्राउ गरेको छ ।

मोरङ कटहरी– ४ का छटुलाल कामतलाई गोली प्रहार गरेर हत्या गर्ने अभियुक्त राधेश्याम मण्डल भनिने राधेश्याम पाललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।
पक्राउपछि जिल्ला अदालतमा पेस गरिएका उनलाई सोमबार पुर्पक्षका लागि मोरङ कारागार चलान गरिएको छ । राधेश्यामले २०५२ साल कात्तिक १ गते गोली प्रहार गरी कामतको हत्या गरेको मोरङ प्रहरीले जिकिर गरेको छ । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०२:४७ मा प्रकाशित

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...