back
CTIZAN AD

त्रिवि उपचार कोषमा चार करोड थन्कियो, अधिकांश विद्यार्थीले भने उपचार नै पाउँदैनन्

वि.सं.२०७६ मंसिर २२ आइतवार

636 

shares

२२ मसिंर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मातहत खडा भएको स्वास्थ्य उपचार कोषमा झन्डै ४ करोड रुपैयाँ जम्मा भए पनि अधिकांश विद्यार्थीले त्यसको उपयोग गर्न पाएका छैनन् । जसका कारण स्वास्थ्य उपचारका लागि विद्यार्थी आफैँले उठाएको त्यति धेरै रकम थन्कन पुगेको हो । अधिकांश विद्यार्थीलाई कोषबारे जानकारी नहुँदा र कार्यविधि झन्झटिलो हुँदा विद्यार्थीहरु स्वास्थ्य उपचारबाट विमुख हुन परेको हो ।

त्रिभुवन विश्वविद्यालयका अनुसार नेपाल सरकारको नीतिबमोजिम निःशुल्क उपचार भन्नाले स्वास्योपचार खर्चका साथै नेपाल सरकारद्वारा लागू भएको बिमा कार्यक्रममा आबद्ध बिमित व्यक्तिका लागि गरिने खर्च, सुत्केरी र गर्भवतीसम्बन्धी खर्च र उपचार पर्छ ।

यस्तै चस्मा र चस्माको लेन्स खर्च, स्वेच्छिक कस्मेटिक उपचार खर्च, दुर्घटनामा परेको बाहेक दाँतको उपचार खर्च, कुनै पनि प्रकारको औषधि खर्च, सम्बन्धित क्याम्पसमा भर्ना हुनुभन्दा अगाडि लागेको दीर्घकालीन रोग भएको मेडिकल बोर्डबाट ठहर हुन आएका त्यस्ता विद्यार्थी कोषको सदस्य भए पनि सम्बन्धित रोगको स्वास्थ्यउपचार खर्च, सामान्य स्वास्थ्य परीक्षण खर्च पनि त्रिविले बेहोर्दछ । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर २२ आइतवार ०७:५४ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...