back
CTIZAN AD

प्याजको भाउ केजीको १३९मा झर्यो, कति छ त अन्य तरकारीको भाउ ?

वि.सं.२०७६ मंसिर ३० सोमवार

720 

shares

३० मंसिर, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (मंसिर ३०) को बजारमा प्याजको थोक मूल्य प्रतिकेजी १३९ रहेको छ भने खुद्रा मूल्य १९० रुपैयाँ रहेको छ ।

त्यसैगरी बजारमा स्थानीय काउलीको थोक मूल्य ८० देखि १०० रुपैयाँ केजी रहेको छ भने तराईको काउलीको मूल्य प्रतिकेजी ७० रुपैयाँ थोक मूल्य रहेको छ ।

त्यसैगरी टमाटर थोक मूल्यमा न्यूनतम ३५ देखि अधिकतम ५५ रुपैयाँ केजी रहेको छ ।

यस्तो छ थोक मूल्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  ३०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ६० ५५
ठूलो गोलभेडा(भारतीय) केजी ५० ६० ५५
गोलभेडा सानो के.जी. ३५ ४५ ४०
गोलभेडा सानो(टनेल) के जी ३५ ४५ ४०
गोलभेडा सानो(भारतीय) के जी ४० ५० ४५
गोलभेडा सानो(तराई) के जी ४५ ५० ४८
अालु रातो के.जी. ५३ ५५ ५४
आलु रातो(भारतीय) के जी ५० ५२ ५१
सुकेको प्याज चाइनिज केजी १३० १३५ १३३
गाजर(लोकल) के.जी. ९५ १०० ९८
गाजर(तराई) केजी ९० ९५ ९२
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(तराई) केजी ४५ ५० ४८
बन्दा(नरिवल) केजी ४५ ५० ४८
काउली स्थानिय के.जी. ८० ८५ ८२
स्थानीय काउली(ज्यापु) केजी ९५ १०० ९८
काउली तरार्इ के.जी. ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. ३५ ४० ३८
सेतो मूला(हाइब्रीड) केजी ३५ ४० ३८
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ६५ ७० ६८
मकै बोडी केजी ६५ ७० ६८
मटरकोशा के.जी. ७५ ८० ७८
घिउ सिमी(लोकल) के.जी. ९५ १०० ९८
घिउ सिमी(हाइब्रीड) केजी ९५ १०० ९८
टाटे सिमी के.जी. ६५ ७० ६८
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ५० ६० ५५
परवर(लोकल) के.जी. ६५ ७० ६८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. २५ ३० २८
हरियो फर्सी(डल्लो) केजी ४० ४५ ४२
भिण्डी के.जी. ६० ७० ६५
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. १२० १३० १२५
बकूला के.जी. ९० १०० ९५
तरुल के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. १५० १६० १५५
च्याउ(डल्ले) के जी ३२० ३३० ३२५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २७० २८० २७५
पार्सले के.जी. २७० २८० २७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. ११० १२० ११५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १८० २०० १९०
सुन्तला(नेपाली) के.जी. ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ७५ ८० ७८
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५५ ६० ५८
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३८० ४०० ३९०
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
खुर्सानी हरियो(अकबरे) के जी १८० २०० १९०
भेडे खु्र्सानी के.जी. ५५ ६० ५८
लसुन हरियो के.जी. १९० २०० १९५
हरियो धनिया के.जी. १०० १०० १००
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

यस्तो छ खुद्रा मूल्य विवरण

दैनिक खुद्रा मूल्य विवरण
मंसिर  ३०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ९० १०० ९५
ठूलो गोलभेडा(भारतीय) केजी ९० १०० ९५
गोलभेडा सानो के.जी. ५० ६० ५५
गोलभेडा सानो(टनेल) के जी ७० ८० ७५
गोलभेडा सानो(भारतीय) के जी ६० ७० ६५
गोलभेडा सानो(तराई) के जी ७० ८० ७५
अालु रातो के.जी. ६० ७० ६५
आलु रातो(भारतीय) के जी ६० ७० ६५
सुकेको प्याज चाइनिज केजी १८० २०० १९०
गाजर(लोकल) के.जी. १२० १३० १२५
गाजर(तराई) केजी १०० ११० १०५
बन्दा(लोकल) के.जी. ७० ८० ७५
बन्दा(तराई) केजी ७० ८० ७५
बन्दा(नरिवल) केजी ७० ८० ७५
काउली स्थानिय के.जी. १२० १३० १२५
स्थानीय काउली(ज्यापु) केजी १३० १४० १३५
काउली तरार्इ के.जी. ९० १०० ९५
मूला सेतो(लोकल) के.जी. ५० ६० ५५
सेतो मूला(हाइब्रीड) केजी ५० ६० ५५
भन्टा लाम्चो के.जी. ७० ८० ७५
भन्टा डल्लो के.जी. ७० ८० ७५
बोडी(तने) के.जी. ९० १०० ९५
मकै बोडी केजी ९० १०० ९५
मटरकोशा के.जी. १२० १३० १२५
घिउ सिमी(लोकल) के.जी. १२० १३० १२५
घिउ सिमी(हाइब्रीड) केजी १२० १३० १२५
टाटे सिमी के.जी. ९० १०० ९५
तितो करेला के.जी. १२० १३० १२५
लौका के.जी. ७० ८० ७५
परवर(लोकल) के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. ९० १०० ९५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. ४० ५० ४५
रायो साग के.जी. ६० ७० ६५
पालूगो साग के.जी. ११० १२० ११५
चमसूरको साग के.जी. ११० १२० ११५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. १४० १५० १४५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. १९० २०० १९५
च्याउ(डल्ले) के जी ३४० ३५० ३४५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. २९० ३०० २९५
पार्सले के.जी. २९० ३०० २९५
सौफको साग के.जी. ११० १२० ११५
पुदीना के.जी. २९० ३०० २९५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १०० ११० १०५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ४१० ४२० ४१५
खु्र्सानी हरियो के.जी. ६० ७० ६५
खुर्सानी हरियो(बुलेट) के जी ६० ७० ६५
खुर्सानी हरियो(अकबरे) के जी २१० २२० २१५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. २१० २२० २१५
हरियो धनिया के.जी. १४० १५० १४५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५

यस्तो छ आज (मंसिर २९) को तरकारीको बजार भाउ हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ मंसिर ३० सोमवार ०७:४८ मा प्रकाशित

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...