back

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्डको सजाय

वि.सं.२०७६ पुस १ मंगलवार

228 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१ पुष, काठमाण्डौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुर्सरफलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

उनलाई संविधानको अवहेलना र गम्भीर देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले  जनाएका छन् । लामो समयदेखि विरामी रहेका मुसरर्फ दुवईमा उपचार गराइरहेका थिए ।

लाहोर हाइकोर्टले मुसरर्फलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

वि.सं.२०७६ पुस १ मंगलवार १३:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
त्रिशुली नदीमा बेपत्ता बसका यात्रुमध्ये दुईवटा शव फेला

त्रिशुली नदीमा बेपत्ता बसका यात्रुमध्ये दुईवटा शव फेला

नवलपुर, (नवलपरासी) । नारायणी नदी किनारमा आज दिउँसो दुईवटा शव...

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका...

पाँच जना मानव बेचविखनका दोषीलाई जेल सजाय

पाँच जना मानव बेचविखनका दोषीलाई जेल सजाय

मलेखु (धादिङ) । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास...

अनलाइन मार्फत् ठगी गर्ने महिला पक्राउ

अनलाइन मार्फत् ठगी गर्ने महिला पक्राउ

दमौली (तनहुँ) । जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत् ठगी गर्ने...

सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले अबलम्बन गर्ने नीतिका विषयमा...