back
CTIZAN AD

स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूका लागि शोधपत्र प्रस्ताव आवेदनसम्बन्धी सूचना

वि.सं.२०७६ पुस ८ मंगलवार

1.5K 

shares

८ पुस, काठमाडौँ । नेपाल सरकार राष्ट्रपति चुरे – तराई मधेश संरक्षण विकास समिति खुमलटार, ललितपुरले एक सूचना प्रकाशित गरेको छ ।

राष्ट्रपति चुरे – तराई मधेश संरक्षण विकास समितिले स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूका लागि शोधपत्र प्रस्ताव आवेदनसम्बन्धी सूचना आज मंगलबार प्रकाशित गरेको हो ।

यस समितिको आ.व. २०७६ र ०७७ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत चुरे संरक्षण तथा व्यवस्थापन कार्यका लागि विद्यार्थीहरूलाई शोधपत्र( Thesis Grant ) का लागि सहयोग गर्ने कार्यक्रम रहेकाले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको शोधपत्र अनुसन्धान सहयोग उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७४ (समितिको वेवसाइट http://chureboard.gov.np/ मा रहेको) अनुसार तपसिलका कागजातसहित यस समितिमा सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र आवेदन दिनहुन यो सूचना प्रकाशित गरिएको हो ।

तपसिल
१. विद्यार्थी अध्ययनरत विश्वविद्यालय र क्याम्पस र केन्द्रीय विभागको शोधपत्रका लागि तोकिएको सुपराभाइजरको नाम समेत उल्लेख गरिएको सिफारिश पत्र ।

२. कार्यविधिको परिच्छेद २ मा उल्लेखित (क देखि र सम्मका) विषयवस्तु समेटिएको अनुसूची

३. बमोजिमको ढाँचामा २ प्रति प्रस्ताव (प्रिन्ट) १ प्रति कपि ।

४. नागरिकताको फोटोकपि ।

५. स्नातकको लब्धांकपत्रको फोटोकपि

वि.सं.२०७६ पुस ८ मंगलवार १३:५० मा प्रकाशित

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...