back
CTIZAN AD

विद्यालयमै अन्धविश्वास ,विद्यार्थी बिरामी हुँदा धामीझाँक्री लगाउँदै !

वि.सं.२०७६ माघ १३ सोमवार

873 

shares

१३ माघ, झापा । मेचीनगर नगरपालिका ४ बाहुनडाँगीस्थित पशुपति माध्यामिक विद्यालयका कक्षा आठदेखि १० सम्मका २४ छात्रामा हिस्टेरिया देखिन थालेको डेढ महिना बितेको छ ।

तर, शिक्षक र अभिभावक उनीहरुलाई डाक्टरकहाँ लैजानुको सट्टा विद्यालयमै धामीझाँक्री लगाइरहेका छन् । पछिल्लोपटक त ‘माता’ को सल्लाह अनुसार छात्रालाई निको पार्न भन्दै विद्यालयले श्रीमद्भागवत पुराण लगाउने तयारी गरेको छ ।

विद्यालय समयमा छात्राहरु चिच्याउने, कराउने, र मुर्छा पर्ने समस्या देखिन्छ । यसो हुनुमा विद्यालयमा भूतप्रेत पसेको’ अभिभावक र शिक्षकको बुझाइ छ त्यही अन्धविश्वासका आधारमा विद्यालयमा दुईपटक धामी बोलाएर झारफुक गरियो । सोमबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ माघ १३ सोमवार ०७:३८ मा प्रकाशित

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...