back
CTIZAN AD

न्युजिल्याण्डको लगातार पाँचौँ हार, भारत ७ रनले विजयी

वि.सं.२०७६ माघ १९ आइतवार

714 

shares

१९ माघ, काठमाडौँ । भारत र न्यजिल्याण्ड बिचको पाँचौ तथा अन्तिम टि–२० मा भारत ७ रनले विजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर १६३ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले सर्वाधिक ६० रन बनाएका थिए । उनले ४१ बलमा ६० रन बनाएका थिए ।

१६४ रनको लक्ष्य पछाएको न्युजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १५६ रनमात्र बनाउन सफल भयो । न्युजिल्याण्डका लागि सर्वाधिक रन रस टेलरले बनाएका थिए । उनी ४७ बलमा ५३ रन बनाएर आउट भएका थिए । भारतका लागि जसप्रित बुमराहले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिन सफल भए ।

जितसँगै भारतले ५ खेलको टि–२० श्रृखलामा ५–० ले नैँ श्रृखला जित्न सफल भएको छ ।

वि.सं.२०७६ माघ १९ आइतवार १७:११ मा प्रकाशित

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी २ सिखरकटेरीमा...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...