back
CTIZAN AD

नेपालीलाई ल्याउन अझै आलटाल गर्दै सरकार, अनशन बस्ने अभिभावकको चेतावनी

वि.सं.२०७६ माघ २६ आइतवार

876 

shares

२६ माघ ,काठमाडौँ । चीनको उहान सहरमा रहेका नेपालीलाई ल्याउन सरकारले आलटाल गर्दै आएपछि अभिभावकहरु राष्ट्रिय मानवअधिकार आयोग जाने भएका छन् ।

आफ्ना छोराछोरी र आफ्न्तलाई सरकारले ल्याउन अग्रसरता नदेखाएको भन्दै अभिभावकहरुले त्यसविरुद्ध अनशन बस्ने चेतावनी दिएको छन् । सरकारले आश्वासन मात्रै दिएको भन्दै उनीहरु सरकारविरुद्ध आक्रामक भएका हुन् ।

अभिभावक विमला श्रेष्ठका अनुसार सरकारले झुटो आश्वासन दिएको भन्दै अब संगठित भएर मानवअधिकार आयोग जाने तयारी भएको छ । उनले भनिन्,‘छोराछोरी नेपाल नल्याए अनशन बस्छौ । सरकार एक \दुई दिनमै ल्याउने भन्छ, यो भनेको पनि धेरै भइसक्यो, सरकारप्रति निराशा जागिसक्यो । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ माघ २६ आइतवार ०७:३९ मा प्रकाशित

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...