back
CTIZAN AD

यी हुन अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने ५ खेलाडी

वि.सं.२०७६ फागुन २ शुक्रवार

957 

shares

२ फागुन, काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने ५ खेलाडीहरुको नाम यसप्रकारको रहेको छ ।

१. पाारस खड्का

नेपालका पूर्वकप्तान पारस खड्काले नेपालका लागि अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाएका छन । उनले नेपालका लागि ४० अन्तराष्ट्रिय खेल खेल्दैँ १०९२ रन बनाएका छन । उनले एकदिवसीयमा १० खेल खेल्दैँ ३१५ रन बनाएका छन । एकदिवसीयमा उनले १ सतक र १ अर्धसतक पनि बनाएका छन । टि–२० मा भने उनले नेपालका लागि ३० खेल खेल्दैँ ७७७ रन बनाएका छन । उनले यसक्रममा १ सतक र ४ अर्धसतक बनाएका छन ।

२. ज्ञानेन्द्र मल्ल

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले नेपालका लागि ३४ अन्तराष्ट्रिय खेल खेल्दैँ ७०४ रन बनाएका छन । उनले एकदिवसीयमा १० खेल खेल्दैँ २२२ रन बनाएका छन जसमा उनको २ अर्धसतकल पनि सामिल रहेको छ । टि–२० मा भने उनले २४ खेल खेल्दैँ ४८३ रन बनाएका छन । टि–२० मा उनले १ सतक र १ अर्धसतक समेत बनाएका छन ।

३. विनोद भण्डारी

ब्याट्सम्यान विनोद भण्डारीले नेपालका लागि ३४ अन्तराष्ट्रिय खेल खेल्दैँ ४४७ रन बनाएका छन । उनले एकदिवसीयमा ७ खेल खेल्दैँ १५५ रन बनाएका छन जसमा १ अर्धसतक पनि सामिल छ । टि–२० मा भने उनले २७ खेल खेल्दैँ २९२ रन बनाएका छन । यसक्रममा उनले २ अर्धसतक पनि बनाएका छन ।

४. दिपेन्द्र सिंह ऐरी

राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले नेपालका लागि २८ अन्तराष्ट्रिय खेल खेल्दैँ ४४६ रन बनाएका छन । उनले एकदिवसीयमा १० खेल खेल्दैँ १५९ रन बनाएका छन भने टि–२० मा १८ खेल खेल्दैँ २८७ रन बनाएका छन । उनले अहिलेसम्म अन्तराष्ट्रिय क्रिकेटमा अर्धसतक भने बनाउन सकेका छैनन ।

५. सोमपाल कामी

बलिङ्ग अलराउण्डर सोमपाल कामीले नेपालका लागि ३४ खेल खेल्दैँ ३४४ रन बनाएका छन । उनले एकदिवसीयमा ६ खेल खेल्दैँ १४६ रन बनाएका छन जसमा १ अर्धसतक पनि सामिल छ । टि–२० मा भने उनले २८ खेल खेल्दैँ १९८ रन बनाएका छन ।

वि.सं.२०७६ फागुन २ शुक्रवार १४:५७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...