back
CTIZAN AD

रेखा थापा माओवादी छोडेर राप्रमा गएपछि यसो भन्छन् दीपकराज गिरी

वि.सं.२०७३ मंसिर २८ मंगलवार

1.2K 

shares

dipak-raj-giri

२८ मंसिर, काठमाण्डौं । केही समयअघि माओवादी पार्टीमा प्रवेश गरेकी रेखा थापा सोमबार माओवादी केन्द्र परित्याग राप्रपा नेपालमा प्रवेश गरेकी छिन् । उनले पार्टी परिवर्तन गरेसँगै उनको चर्चा चुलिएको छ । कसैले सकारात्मक टिप्पणी गरेका छन् कसैले आलोचनात्मक ।
पछिल्लो समय नेपाली चलचीत्र क्षेत्रमा राम्रै चर्चा कमाएका दिपकराज गिरी भने यसो भन्छन् आफ्नो फेसबुक मार्फत रेखा थापको बारेमा
‘रेखाजी राप्रपामा जाने रे …. यो समाचार सुनेर म त खुशि भए । हामि कलाकार एउटै फिल्म मा झुन्डिएर बस्ने बानि नै हूदैन । जन्मा ३० दिनको agreement हुन्छ । त्यो agreement खत्तम अर्काे फिल्मको सुटिग सुरू …कुरो क्लिएर छ …..फिल्म चेन्ज, हिरो चेन्ज । फिल्म ‘माओबादी’ को ठॉउमा फिल्म ‘राप्रपा’ । हिरो प्रचन्डको ठॉउमा हिरो कमल थापा । दलहरूले बिचार गर्नु पर्छ टिका लगाउनेहरूलाइ आफ्नो नसम्झ । टिक्नेहरूलाइ आफ्नो सम्झ ……. हामि त कलाकार जतातिर lighting , उतैतिर  fighting

वि.सं.२०७३ मंसिर २८ मंगलवार ०४:४३ मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...