back
CTIZAN AD

यस्तो छ,माध्यामिक तह अंग्रेजी विषयको खुला प्रतियोगितात्मक विषयगत परीक्षाको पाठ्यक्रम -२०७६

वि.सं.२०७६ फागुन ३० शुक्रवार

933 

shares

२९ फागुन, काठमाडौँ । शिक्षक सेवा आयोगले नयाँ पाठ्यक्रम २०७६ प्रकाशित गरेको छ ।

शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौं संशोधन २०७६ असोज १३ गते भएको हो । नियमावली संशोधन भएसँगै अब स्थायी शिक्षक सेवा आयोगको पाठ्यक्रम २०० पूर्णाङ्कको भएको छ । यस अन्तर्गत स्थायी शिक्षक हुनका लागि सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नु पर्ने भएको छ ।

दशौं संशोधन भएसँगै अब पहिलो चरण (वस्तुगत) परीक्षामा ५० प्रतिशत अंक ल्याएर पास भएकाहरु मात्र अब अर्को चरणको परीक्षामा सहभागी हुन पाउने भएका छन् । दशौं संशोधन हुनुअघि ४० अंक ल्याएर पास भए अन्तरवार्तामा सहभागी हुन पाइन्थ्यो । यसै अनुसार दोस्रो चरणको परीक्षा विषयगत परीक्षा अन्तर्गत १०० पूर्णाङ्कको नेपाली विषयको पाठ्यक्रम निम्नअनुसार रहेको छ ।

माध्यामिक तह अंग्रजी विषयको खुला प्रतियोगितात्मक विषयगत परीक्षाको पाठ्यक्रम- २०७६

वि.सं.२०७६ फागुन ३० शुक्रवार १२:४१ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...