back
CTIZAN AD

न्युजिल्याण्डलाई २५९ रनको लक्ष्य, वार्नर, फिंच र मार्नसले बनाए अर्धसतक

वि.सं.२०७६ फागुन ३० शुक्रवार

768 

shares

३० फागुन, काठमाडौँ । अष्ट्रेलिया र न्युजिल्याण्ड बिचको पहिलो एकदिवसीय खेल अहिले सिड्नीमा चलिरहेको छ ।

पहिलो टस जितेर ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउदैँ २५८ रन बनाएको छ ।

अष्ट्रेलियाका लागि डेविड वार्नरले ६७, एरण फिंचले ६० र मार्नर लबुशेनले ५६ रनको पारी खेलेका थिए । न्यूजिल्याण्डका लागि बलिङ्ग तर्फ ईश सोधिले सर्वाधिक ३ विकेट हात पारे ।

न्यूजिल्याण्डले अब अष्ट्रेलिया विरुद्धको पहिलो एकदिवसीय खेल जित्नका लागि २५९ रन बनाउनु पर्ने छ ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १२:४१ मा प्रकाशित

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः००...

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

सुदूरपश्चिम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...