back
CTIZAN AD

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

वि.सं.२०८३ भदौ ५ शुक्रवार

shares

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय मिडियाले शुक्रबार जनाएका छन् ।

इलोइलो प्रान्तमा सन् २०२५ को सोही अवधिमा यस रोगबाट मृत्यु हुनेहरुको सङ्ख्याभन्दा दोब्बर छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार बासिन्दाहरूलाई जोखिमको सामना गर्नुपर्दा प्रोफिलेक्सिस वा निवारक एन्टिबायोटिकहरू लिन आग्रह गरिएको छ ।

लेप्टोस्पाइरोसिस एउटा ब्याक्टेरियाबाट पैmलिने रोग हो जुन जनावरको पिसाबबाट फैलिन्छ, मुख्यतया मुसाहरूको पिसाबाट मानिसहरुमा फैलिएको जनाइएको छ, जसले मानिसहरूलाई दूषित पानी वा माटोको सम्पर्कमा आउँदा सङ्क्रमित गराउँछ ।

यस प्रान्तमा यस वर्षको जनवरी ४ देखि अगस्ट ८ सम्म ८४ वटा सङ्क्रमित घटना दर्ता भएका छन्, जसमध्ये ३२ वटा कृषिसँग सम्बन्धित छन् भने अधिकांश सङ्क्रमित बाढी प्रभावित क्षेत्रहरूमा दर्ता भएका छन् ।(रासस/सिन्ह्वा)

वि.सं.२०८३ भदौ ५ शुक्रवार १२:३१ मा प्रकाशित

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः००...

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

सुदूरपश्चिम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र...