back
CTIZAN AD

डोनाल्ड ट्रम्पलाई पनि कोरोनाको संक्रमण !

वि.सं.२०७६ फागुन ३० शुक्रवार

642 

shares

३० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको । ट्रम्पलाई भेटेलगत्तै ब्राजिलका एक सरकारी अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले ट्रम्पलाइए पनि सरेको आशंका गरिएको हो ।

ब्राजिलका ती अधिकारीले अघिल्लो शनिबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए र उनीसँगै तस्विर पनि खिचाएका थिए । ब्राजिलका राष्ट्रपति बोल्सोनारोको भ्रमण दलमा सहभागी ति अधिकारीले अमेरिकाका उपराष्ट्रपति माइक पेन्ससँग पनि भेट गरेका थिए ।

ब्राजिल फर्केलगत्तै उनलाई ज्वरो आएको थियो र जाँच गरेपछि कोरोनाको संक्रमण पुष्टि भयो । कोरोना संक्रमितसँग आफ्नो भेट भएको थाहा पाएलगत्तै ट्रम्ले कोरोना संक्रमणको चेक गरेका छन् । उनको रिपोर्ट आउन भने बाँकी नै छ ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १२:४३ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...