back
CTIZAN AD

प्रधानमन्त्री ओलीलाई आजै साँझ अस्पतालबाट डिस्चार्ज गरिने

वि.सं.२०७६ फागुन ३० शुक्रवार

912 

shares

फाइल फोटो

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएपछि आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाद्धारा आज जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पूर्णरुपमा सुधार आएकाले आजै साँझ डिस्चार्ज गरिने बताइएको छ ।

प्रधानमन्त्रीको डिस्चार्ज भएपनि तत्काल सार्वजनिक कार्यक्रम र व्यक्तिहरुसँगको भेटघाट गर्न नमिल्ने चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा नै प्रधानमन्त्री ओलीका लागि आइसोलेसन वार्डको तयारी गरिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलालाई पनियसअघि नै डिस्चार्ज भैसकेकी छिन् । उनको स्वास्थ्य अवस्था राम्रो भएका कारण डिस्चार्ज गरिएको डा शाहले जानकारी दिइन् ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १६:५९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...