back
CTIZAN AD

१२ दिनपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए प्रधानमन्त्री

वि.सं.२०७६ फागुन ३० शुक्रवार

813 

shares

३० फागुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली १२ दिनको अस्पताल बसाईएपछि घर फर्किएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ गते भर्ना भएका प्रधानमन्त्री ओली मिर्गौलाको सफल प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरेर शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएर प्रधानमन्त्री निवास वालुवाटारमा फर्किएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै आएपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा. प्रेम खड्काले बताएका छन् ।

अस्पतालबाट डिस्चार्ज भएर बाहिर निस्कदा प्रधानमन्त्रीले मुसुक्क हास्दै सबैलाई हात हल्लाएर अस्पतालबाट विदा भएका थिए ।
स्मरण रहोस् प्रधानमन्त्रीलाई मिर्गौला दिएकी भान्जी समिक्षा संग्रौला बुधबार बेलुका नै डिस्चार्ज भएकी हुन् ।

अस्पतालबाट निवासमा पुगेपछि वुवाको आर्शिवाद लिँँदै प्रधानमन्त्री ।

फोटो : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको वालबाट

वि.सं.२०७६ फागुन ३० शुक्रवार २०:३९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...