back
CTIZAN AD

हेर्नुस् यसरी बनाउन सकिन्छ घरमै मास्क र स्यानिटाइजर

वि.सं.२०७६ चैत २ आइतवार

801 

shares

२ चैत्र । अहिले सामाजिक सञ्जालमा मास्क र स्यानिटाइजरको निकै चर्चा छ । यहि मौका पारेर बजारमा काला बजारी बढ्न थालेका छन् । मास्क र स्यानिटाइजर नपाइने अवस्था नेपालमा मात्र होइन, विश्वमै देखिएको छ ।

तर जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डे भने बजारमा मास्क र स्यानिटाइजर नपाइएकोमा आत्तिनु नपर्ने बताउँछन् । मास्क र स्यानीटाइजर हामी आफैले घरमा बनाउन सक्छौँ । उनले यो विधिबाट तयार गर्न सकिने बताएका छन् ।

यसो भन्छन् डा पाण्डे  :
बजारमा मास्कको अभाव छ । महँगो मुल्यमा किनबेच भइरहेको छ । बजारमा मास्क नपाएमा राम्रो कटनको डबल लेयर मास्क घरमै सिलाउन सकिन्छ । मास्क बनाउँदा नाकको माथिल्लो भागमा लचक भएको प्लास्टिक राख्नुपर्छ । चारैतिरबाट हावा नछिर्ने गरि बनाउन सकिन्छ ।

( ह्याण्ड स्यानिटाइजर पनि घरमै बनाउन सकिन्छ । आइसोप्रोपाइल अल्कोहल वा इथानोल वा स्प्रिट र त्यो पनि नपाए ६५-९० % अल्कोहलयुक्त कडा रक्सी (रुसमा भोड्का पनि प्रोग गर्ने प्रचलन छ ) मा एक तिहाइ घ्युकुमारीको गुदी मिसाउने । अनि ल्वांगको तेल वा लिभेंडर वा कागती थोरै मिसाएर तथा राम्रोसंग फिटेर साना साना बट्टामा राख्न सकिन्छ । त्यो मिश्रण ८ -१० थोपा हातमा राखेर प्रयोग गर्न सकिन्छ ।

वि.सं.२०७६ चैत २ आइतवार ०९:५६ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...