back
CTIZAN AD

नेपालस्थित अमेरिकी दूतावासले भोलीदेखि भिसा नदिने

वि.सं.२०७६ चैत ३ सोमवार

804 

shares

३ चैत, काठमाण्डौं । नेपालस्थित अमेरिकी दूतावासले भोलीदेखि केही समयका लागि भिसा स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण भोली (चैत ४ गते ) अर्थात् मार्च १७ देखि केही समयका लागि दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू केही समयका लागि स्थगित गरेको जानकारी दिएको छ ।

त्यस्तैMRV शुल्क तिरिसकेका आवेदकको हकमा भने त्यो शुल्क तिरेको मितिदेखि एक वर्ष सम्म मान्यता दिइने समेत दूतावास द्धारा जारी सूचनामा बताइएको छ ।

यद्यपी कुनै व्यक्तिलाई अमेरिका जानुनै पर्ने आवस्यकता भएमा आपतकालिन अप्लाई गर्न सकिने समेत जानकारी दिइएको छ । त्यसका लागि support-nepal@ustraveldocs.com  मा राखिएको निर्देशन पालना गर्नुपर्ने बताइएको छ ।

वि.सं.२०७६ चैत ३ सोमवार १३:१४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...