back
CTIZAN AD

कोरोना कारण रद्ध भएका क्रिकेट श्रृखलाहरु यसप्रकारका रहेका छन

वि.सं.२०७६ चैत ३ सोमवार

762 

shares

०३ चैत, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओे) ले कोरोना भाइरस (कोभिड १९) लाई महामारीको रुपमा घोषणा गरेको छ । यस कारणले गर्दा संसारभरका विभिन्न श्रेत्रहरुसँग सम्बन्धित धेरै कार्यक्रमहरु रद्ध तथा स्थगित गरिएका छन ।

कोरोना भाइरसको असर विश्व क्रिकेट जगतमा पनि परेको छ । कोरोनाकै कारणले गर्दा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुलाई रद्ध र स्थगित समेत गरिएको छ ।

कोरोनाको त्रासले गर्दा रद्ध गरिएका क्रिकेट श्रृखलाहरु यसप्रकारका रहेका छन :

१. अष्ट्रेलियाको न्यूजिल्याण्ड भ्रमण
२. नमिबियाको नेदरल्याण्ड भ्रमण
३. शेफील्ड शील्ड
४. एमसीसी विरुद्ध एसेक्सको खेल
५. सरे र वेर्सेस्टरशायरको प्रि–सिजन

कोरोनाका कारण स्थगित गरिएका क्रिकेट श्रृखलाहरु यसप्रकारको रहेका छन:

१. २०२० को आईपिएल अप्रिल १५ सम्मको लागि स्थगित गरिएको छ
२. भारत र दक्षिण अफ्रिकाको एकदिवसीय श्रृखला
३. रोड सेफ्टी वल्र्ड श्रृखला
४. इंल्याण्डको श्रीलंका भ्रमण
५. विश्व कप लिग २ को श्रृखला
६. विश्व ११ र एशिया ११ को श्रृखला
७. एभरेष्ट प्रिमियर लिग
८. अष्ट्रेलिया महिला क्रिकेट टिमको दक्षिण अफ्रिका भ्रमण
९. ईरानि कप र भारतका भारतका घरेलु प्रतियोगिताहरु
१०. वेस्टइंडिजमा सबै क्रिकेट प्रतियोगिता कम्तिमा पनि ३० दिनलाई स्थगित गरिएको छ ।

वि.सं.२०७६ चैत ३ सोमवार १४:१२ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...