३ चैत, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य नेता भिम रावललाई विद्यावारिधी प्राप्त भएको छ ।
रावलले राजनीति शास्त्र अन्तर्गत (Political violence and the maoist insurgency in Nepal विषयमा विद्यवारिधी हासिल गरेका हुन् ।
नेता रावलले उक्त विषयमा प्रस्तुत गरेको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले स्वीकार गरेको बताइएको छ ।
वि.सं.२०७६ चैत ३ सोमवार १४:२६ मा प्रकाशित






























